नेपालब्रिटेन डट कम सम्मानित

लण्डन । विगत १५ वर्षदेखि बेलायतमा संचालित अनलाइन समाचार प्रोटल नेपालब्रिटेन डट कमलाई लण्डनमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायतले आफ्नो १० औं स्थापना दिवसको असरमा लण्डनमा आइतवार आयोजित एक समारोहका बीच सो सम्मान गरेको हो । समारोहमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले … Continue reading नेपालब्रिटेन डट कम सम्मानित